• ७ असोज २०८३, बुधबार
  • ७ः२६ बिहान

सारीमा नारी

प्रकाशित मिति

२०७६ फाल्गुन २५ गते, आईतवार ०९:३२

काठमाडौं । गुलाबी पारदर्शी सारीमा सजिएर नायिका करिश्मा मानन्धरले नारी दिवसमा शुभकामना दिएकी छिन् । भावुक मुद्रामा देखिएकी उनले लेखेकी छिन् : ह्यापी वुमन्स डे ।

National Life

सारीमा करिश्मालाई निर्क आकर्षक देखिएको छ । यसपटक पनि उनले छातिको केही माथिको टाटु देखाएकी छिन् । उनले बनाएको टाटु बेला बेलामा चर्चामा आइरहन्छ ।

प्रतिकृया