“पहिलो रोजाइमा घरकै खाना” : माल्भिका सुब्बा
प्रकाशित मिति
२०७६ फाल्गुन २२ गते, बिहीबार ०८:३९
बिहान ५ देखि ६ बजेसम्म उठिसक्छु । उठ्नेबित्तिकै पानी पिउँछु । त्यसपछि कालो चिया र बिस्कुट खाने गर्छु । आफूलाई फिट राख्नका लागि सबैभन्दा बढी खानेकुरामा नै ध्यान दिने गर्छु । घरमै पाकेको नेपाली खाना (दाल–भात–तरकारी) खाएर काममा जान्छु । समय नमिलेको अवस्थामा भने ब्रेकफास्टमा अन्डा–ससेज जस्ता खानेकुरा खाएर काममा निस्कन्छु ।
कामको सिलसिलामा बाहिर भएका वेला भने बिहानको खाना उतै खान्छु । चिल्लो, पिरो र मसालेदार खाना सकभर नखाने कोसिस गर्छु । खाजा एकदमै कम खान्छु । दिउँसो ३ बजे खाजा खाइसक्छु । साँझ ७ बजेतिर खाना खाइसक्छु । घरमा पाकेको खाना एकदमै सादा हुन्छ । छुट्टी भएको र बाहिर काम नभएको समयमा भने हरियो सागसब्जी बनाएर खान्छु ।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया