• २६ भदौ २०८३, शुक्रबार
  • ६ः०३ बेलुका

मोदीद्दारा सामाजिक सञ्जाल नचलाउने घोषणा

प्रकाशित मिति

२०७६ फाल्गुन २० गते, मंगलवार ०७:२९

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै सामाजिक सञ्जाल नचलाउने घोषणा गरेका छन् । सोमबार साँझ सामाजिक सञ्जालमार्फत नै उनले फेसबुक, ट्वीटर, यूट्यूब र इन्स्टाग्राम त्याग्ने घोषणा गरेका हुन्।

National Life

आगामी आइतबारदेखि सामाजिक सञ्जाल त्याग्ने उनले घोषणा गरेपनि मोदीका समर्थकले भने सामाजिक सञ्जाल नत्याग्न सुझाव दिएका छन्।

मोदीको फेसबुकमा करिब ४ करोड, ट्वीटरमा ५ करोड र इन्स्टाग्राममा ३ करोड फलोअर्स छन् भने यूट्यूब च्यानलमा ४ करोड सस्क्राइबर छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया