गोकुल बास्कोटाले झुट्टा लाञ्छना विरुद्ध हाले जिल्ला अदालतमा उजुरी
प्रकाशित मिति
२०७६ फाल्गुन १६ गते, शुक्रबार ०४:०७
काठमाडौं । वर्तमान सरकारका निवर्तमान संचरमन्त्री गोकुल बास्कोटाले आदालतमा मुद्धा दर्ता गराएका छन् ।
आफु विरुद्ध झुटा मुद्धा लगाइएको र गालिवेइज्यती भएको भन्दै उनले शुक्रबार आफ्ना प्रतिनिधि मार्फत जिल्ला अदालत काठमाडौंमा न्यायका लागि मुद्धा दायर गराएका छन् ।

उनले सामाजिक संजाल टुविटरमा ट्विट गर्दै आफु पीडित भएको र आफुविरुद्ध झुटा आरोप लागाएकोले मुद्धा दायर गरेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’
Related
Recent News
- सय दिनमा २९ लालपुर्जा वितरण, १६ सय भूमिहीनको डिजिटल लगत तयार
- १०० दिनमा स्वास्थ्य मन्त्रालयका उपलब्धि सार्वजनिक
- कर्णालीमा खसेको फोर्स गाडीमा चालकसहित पाँच जना सवार रहेको पुष्टि
- संघर्षपूर्ण जितसहित अर्जेन्टिना अन्तिम १६ मा
- रोमेरोको गोलमा अर्जेन्टिना फेरि अग्रतामा
- यस्तो छ आजको मौसम
- केप भर्डेले फेरि गर्यो पुनरागमन, अर्जेन्टिनाविरुद्ध २–२ को बराबरी
- अतिरिक्त समयमा मार्टिनेजको गोल, अर्जेन्टिना पुनः अग्रतामा
- अर्जेन्टिना–केप भर्डे खेल अतिरिक्त समयमा प्रवेश
- केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
Crime
Politics
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण
- रास्वपाको नयाँ केन्द्रीय समितिको पहिलो बैठक सुरु
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्रसँगै घण्टी उपहार
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज




प्रतिकृया