• २० असार २०८३, शनिबार
  • ५:३७ बेलुका

प्रहरीको मनोबल उच्च राख्न ‘पुलिस अफ द मन्थ’ अवधारणा ल्यायौ : एसएसपी भण्डारी

प्रकाशित मिति

२०७६ फाल्गुन १४ गते, बुधबार ०६:०२

सिन्धुली, एसएसपी सन्दिप भण्डारीले प्रहरी कर्मचारीहरुमा उत्प्रेरणा अभिवृद्धि गर्नको साथै मनोबल उच्च गराई कार्य क्षमता अभिवृद्धि गर्ने हेतुले व्यावहारिक, अनुसासित, आचरण राम्रो भएको प्रहरी कर्मचारीहरु लाई यस कार्यालयले हरेक महिना पुरस्कृत गदै आएको बताउनुभयो ।

बागमती प्रदेश प्रहरी तालिम केन्द्र सिन्धुलीको दुधौलीमा आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्दै एसएसपी भण्डारीले सो कुरा बताउनु भएको हो ।

Kamana Sewa

माघ महिनामा उत्कृष्ट कार्य गर्ने प्रहरीलाई कदर गर्दै यस केन्द्रमा कार्यरत प्र.ज.सुर्य तामाङ्गलाई उत्कृष्ट प्रहरी, अथवा (पुलिस अफ द मन्थ) घोषित गर्दै केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भण्डारीबाट पुरस्कृत हुनुभएकको छ ।

Classic Tech Desktop

प्रतिकृया