• ६ असोज २०८३, मंगलबार
  • २ः४५ दिउँसो

एमसीसी परिमार्जनसहित अनुमोदन हुनेः अध्यक्ष दाहाल

प्रकाशित मिति

२०७६ फाल्गुन ११ गते, आईतवार १२:४१

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी परिमार्जनसहित अनुमोदन हुने बताउनुभएको छ ।

National Life

चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताउनुभएको हो ।

एमसिसीको बारेमा विस्तृत अभ्ययन गरी यस्को परिमार्जनसहित अनुमोदन हुने उहाँले बताउनुभयो । एमसिसी कुनै बाइवल नभएको उल्लेख गर्दै यसलाई परिमार्जन गरेर अघि बढाउन प्रधानमन्त्रीले अमेरिकी सरकारसँग पनि कुरा गरिसक्नुभएको उहाँले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया