• ६ असोज २०८३, मंगलबार
  • १ः१९ दिउँसो

यस्तो छ सातै प्रदेशको साताभरको मौसम पूर्वानुमान, मेघ गर्जनसहित वर्षाको सम्भावना

प्रकाशित मिति

२०७६ फाल्गुन ९ गते, शुक्रबार ०९:०५

मौसम पूर्वानुमान महाशाखाले देशभरको एक साताभरको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार साताको सुरु र मध्यमा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

National Life

भने साताको सुरु र मध्यमा पहाडी तथा तराई भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी देशका अधिकांश भू-भागमा न्युनतम तापक्रम र अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया