• ४ साउन २०८३, सोमबार
  • ३:५८ बिहान

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न

प्रकाशित मिति

२०७६ फाल्गुन ४ गते, आईतवार ०३:२०

काठमाडौं, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोग र Quest International College को आयोजनामा भएको ‘नारायण प्रसाद स्मृती बास्केटबल प्रतियोगिता २०७६’ शुक्रबार सम्पन्न भएको छ ।

Quest International College प्रांगणमा सम्पन्न बास्केटबल प्रतियोगिताको महिलातर्फ प्रथम Saipal college, दोस्रोमा Reliance International Academy भएका थिए । त्यसै गरी पुरुष तर्फ प्रथममा CCRC College   र दोस्रोमा Omega College  भएका थिए । बास्केटबल प्रतियोगिताका बिजेताहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकका संचालक श्रीमती लिसा शेरचनले पुरस्कार वितरण गर्नु भएको थियो ।

Kamana Sewa

खेलकुदको विकासमा सहयोग गर्दै आइरहेको यस बैंकको सहयोगमा भएको बास्केटलबल प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता रहेको थियो । यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला–बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया