• १ असोज २०८३, बिहीबार
  • ८ः३८ बिहान

कांग्रेसका पूर्व राष्ट्रियसभा सदस्य उपाध्यायको निधन

प्रकाशित मिति

२०७६ फाल्गुन २ गते, शुक्रबार १०:३५

रुपन्देही । राष्ट्रियसभा पूर्व सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । उपाध्याय नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य निर्वा्चित भएका थिए ।

National Life

रुपन्देहीका उपाध्याय लामो समय देखि क्यान्सर पीडित थिए । उनको उपचार भरतपुर क्यान्सर अस्पतालमा भइरहेको थियो ।

प्रतिकृया