• ८ असोज २०८३, बिहीबार
  • १०ः१४ बिहान

दिल्ली विधानसभा : भाजपालाई आम आदमीले पछि पार्यो

प्रकाशित मिति

२०७६ माघ २८ गते, मंगलवार ०९:३५

काठमाडौं । दिल्ली विधानसभा चुनावको मतगणना सुरु भएको छ । मतगणनाको प्रारम्भिक रुझानमा आम आदमी पार्टी (आप) अगाडि देखिएको छ ।

National Life

आम आदमी ४९ भन्दा बढी सिटमा अगाडि देखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) १४ सिटमा अगाडि छ ।
दिल्ली विधानसभाका ७० सिटका लागि गत ८ तारिखमा चुनाव भएको थियो । बहुमतका लागि ३६ सिट ल्याउनुपर्छ ।

प्रतिकृया