• ६ असोज २०८३, मंगलबार
  • ३ः३१ दिउँसो

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को कार्यालयमा तालाबन्दी

प्रकाशित मिति

२०७६ माघ २३ गते, बिहीबार ०२:२२

कैलाली, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को कार्यालयमा तालाबन्दी लागेको छ । शव दाह स्थल निर्माणको विषयलाई लिएर आज कार्यालयमा स्थानीयले तालाबन्दी गरेका हुन्।

National Life

उपमहानगरपालिकाले वडा नम्बर ३ को वडाहरुमा शव दाह स्थल निर्माण गर्ने भन्दै छुट्याएको बजेट वडा नम्बर ९ मा हाल्न लागिएको भन्दै स्थानीयले तालाबन्दी गरेको वडा अध्यक्ष बलबहादुर ऐरले बताउनुभयो ।

उपमहानगरपालिकाले वडा नम्बर ३ मा शव दाह स्थल निर्माण गर्ने भनेर एक करोड ६० लाख विनीयोजन गर्दै ठेक्का सम्झौता गरेको उहाँले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया