• ६ असोज २०८३, मंगलबार
  • १२ः१३ दिउँसो

सुनको मुल्य घट्यो

प्रकाशित मिति

२०७६ माघ २१ गते, मंगलवार ११:१७

सुनचाँदीको मूल्य

काठमाडौं, निरन्तर उकालो लाग्दै गएको सुनको मुल्य पुनःओरालो लागेको छ । सुन एक दिनमै तोलामा ५ सय रुपैयाँले घटेको छ।

National Life

हिजो प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुन आज (मंगलबार) ७६ हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तोलामा १० रुपैयाँ घटेर चाँदी तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया