• ४ साउन २०८३, सोमबार
  • ६:५० बेलुका

पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाइने : मन्त्री बाँस्कोटा

प्रकाशित मिति

२०७६ माघ १७ गते, शुक्रबार ०७:००

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारी भइरहेको बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले क्षमता नभएको संस्थाबाट जाँच लिनु अनुपयुक्त देखिएकाले जाँच लिने व्यवस्था हटाउने बताउनु भएको हो ।

Kamana Sewa

उहाँले एमसीसी विशुद्ध विकाससँग सम्बन्धित योजना भएकाले यसको विरोध गर्नुको कुनै तुक नभएको बताउदै मन्त्री बाँस्कोटाले एमसीसीमा कुनै पनि विवादास्पद विषय नभएकाले सरकारले यसलाई संसदबाट पारित गराउन लागेको बताउनुभयो ।

Classic Tech Desktop

प्रतिकृया