नेकपा केन्द्रीय कमिटी बैठक आजबाट, यी एजेण्डाबारे छलफल हुने
प्रकाशित मिति
२०७६ माघ १५ गते, बुधबार ०८:०२
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक आजबाट शुरु हुने भएको छ । नेकपाको केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा बिहान ११ः०० बजेबाट हुने भएको पार्टी कार्यालयले जनाएको छ । बैंठकमा छलफल हुने एजेण्डाहरू समेत पार्टी कार्यालयले सार्वजनिक गरेको छ ।

एजेण्डाहरू
१- सहिदहरूप्रति श्रद्धाञ्जलि ।

२-बैठकको उद्घाटन र उद्घाटन मन्तव्य – सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली।
३-राजनीतिक प्रतिवेदन प्रस्तुति – अध्यक्षद्वयका तर्फबाट कार्यकारी अध्यक्ष कमरेड पुषपकमल दाहाल”प्रचण्ड” ।
४- संगठनात्मक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुति – महासचिव विष्णुप्रसाद पौडेल ।
५-सातवटै प्रदेशका अध्यक्षहरूद्वारा संगठनातमक कामको रिपोर्टिङ ।
६-समसामयिक प्रस्तावहरूको प्रस्तुति ।
७- विविध ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया