• २६ भदौ २०८३, शुक्रबार
  • १२ः४४ राती

कांग्रेसले बोलायो संसदीय दल कार्यसमितिको बैठक, के छलफल हुदैछ बैठकमा ?

प्रकाशित मिति

२०७६ माघ ७ गते, मंगलवार ०८:०२

काठमाडौं, नेपाली कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनका विषयमा छलफल गर्न संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।

National Life

मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेपाली कांग्रेसको सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बसेको छ । नेपाली कांग्रेसले मंगलबार बिहान बैठक बोलाएको थियो ।

प्रतिकृया