अब कसैलाई ’तँ’ भन्न नपाइने
प्रकाशित मिति
२०७६ माघ ७ गते, मंगलवार ०७:४८
काठमाडौं । सतारुढ दल नेकपाले पार्टी नेता कार्याकर्तालाई अनुशासनमा बाँध्न आचारसंहिता जारी गरेको छ ।
पार्टीका दुवै अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले हस्ताक्षर गरी नेताहरुलाई आइतबार पठाएको १२ पानाको विशेष परिपत्रमामा पार्टी नेता र कार्यकर्ताले अवलम्बन गर्ने आचारसंहितादेखि संगठन विभागलाई थपिएको अधिकारसम्म जानकारी गराइएको छ ।
परिपत्रमा नेता कार्यकर्ताका लागि ११ बुँदे आचारसंहिता जारी गरिएको उल्लेख छ । परिवारका सदस्यसँग गरिने बोलीचाली र व्यवहारदेखि खानपान, उठबससम्मका विषयमा अवलम्बन गर्नुपर्ने नीतिसमेत उल्लेख परिपत्रमा छ ।
नेकपाले बनाएको आचारसंहितामा पार्टी नेता कार्यकर्ता कसैले पनि अरु कसैलाई पनि तँ समेत भन्न नपाइने उल्लेख छ । आजको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।
Related
Recent News
- ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
- महालक्ष्मी विकास बैंक ISO 9001: 2015 बाट तेस्रो पटक प्रमाणित
- न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया