• १० असोज २०८३, शनिबार
  • २ः०६ दिउँसो

नेपाली काँग्रेस भक्तपुरद्वारा सरकार विरुद्ध प्रमुख जिल्ला अधिकारी मार्फत विरोध पत्र बुझायो

प्रकाशित मिति

२०७६ माघ ५ गते, आईतवार ०५:३०

भक्तपुर, नेपाली काँग्रेस जिल्ला कार्य समिति भक्तपुरद्धारा भक्तपुरका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई सचेत गराउने उद्धेश्यले विरोध पत्र बुझाएको छ ।

National Life

भक्तपुर काँग्रेसका सभापति दुर्लभ थापाको नेतृत्वमा प्रदेश सभा सांसद माननीय कृष्ण्लाल भँडेल, माननीय रजनी जोन्छे लगायत जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, नगर समितिका सभापति, पदाधिकारी तथा सदस्यहरु, वडा सभापति पदाधिकारी तथा सदस्यहरु र क्रियाशील सदस्यहरु गरी करीव हजार जना भन्दा बढिको सहभागितामा पार्टी कार्यालय दुधपाटीबाट नारा जुलुश सहित जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगी विरोध पत्र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई बुझाइएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

  

प्रतिकृया