• २५ भदौ २०८३, बिहीबार
  • ५ः३४ बेलुका

एकिकरण मार्ग कार्यक्रमको उद्घाटन समपन्न

प्रकाशित मिति

२०७६ माघ ४ गते, शनिबार ०१:५४

काठमाडौँः बृहत् एकिकरण मार्ग सेमिनार समुद्घाटन कार्यक्रम प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले समपन्न गरेका छन्। गत बिहीबार बृहत् एकीकरण मार्ग कार्यक्रमको जंगी अड्डामा आयोजित रहेको एक कार्यक्रमका बिच समुद्घाटन गरेका हुन् । प्रधानसेनापति थापाले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय एकताको संरक्षण र संवर्धन गर्ने संवैधानिक जिम्मेवारी समेत प्राप्त गरेको नेपाली सेनाले सुरुमा ऐतिहासिक गढी, किल्ला तथा एकीकरण पदमार्गको संरक्षण गर्ने लक्ष्यका साथ सुरु गरेको बताए । साथै उनले एकीकरण मार्ग कार्यक्रम अन्तर्गत इतिहास र संस्कृतिको संवर्धन र प्रवर्धन गर्ने कार्यक्रमहरू तर्जुमा गर्ने कार्यमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरू, विभिन्न मन्त्रालयहरू, पुरातत्त्व विभाग, पर्यटन बोर्ड, इतिहास तथा संस्कृतिविद्हरूबाट संस्थागत वा व्यक्तिगत तवरबाट सहयोग प्राप्त भएको बताए । साथ यो आफैमा पनि अभिप्रेरक भएको बताए ।

National Life

प्रधानसेनापति थापाले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय एकताको संरक्षण र संवर्धन गर्ने संवैधानिक जिम्मेवारी समेत प्राप्त गरेको नेपाली सेनाले सुरुमा ऐतिहासिक गढी, किल्ला तथा एकीकरण पदमार्गको संरक्षण गर्ने लक्ष्यका साथ सुरु गरेको बताए । साथै उनले एकीकरण मार्ग कार्यक्रम अन्तर्गत इतिहास र संस्कृतिको संवर्धन र प्रवर्धन गर्ने कार्यक्रमहरू तर्जुमा गर्ने कार्यमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरू, विभिन्न मन्त्रालयहरू, पुरातत्त्व विभाग, पर्यटन बोर्ड, इतिहास तथा संस्कृतिविद्हरूबाट संस्थागत वा व्यक्तिगत तवरबाट सहयोग प्राप्त भएको बताए । साथ यो आफैमा पनि अभिप्रेरक भएको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया