• ६ असोज २०८३, मंगलबार
  • ४ः१२ बेलुका

टाउको काटिएको अवस्थामा महिलाको शव फेला

प्रकाशित मिति

२०७६ माघ १ गते, बुधबार ०४:००

विराटनगर, सुनसरीको वराहक्षेत्र नगरपालिका– १ सप्तकोशी नदी नजिकै एक जना महिलाको शव फेला परेको छ । स्थानीय दुधपानी खोलाको बगरमा टाउको काटिएको अवस्थामा महिलाको शव भेटिएको हो ।

National Life

प्रहरीले शव भेटिएको स्थान नजिकै महिलाको टाउको भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भएरहेको प्रहरी जनाएको छ ।

प्रतिकृया