• ६ असोज २०८३, मंगलबार
  • ६ः५२ बिहान

सन्दीपले ईपीएल खेल्ने

प्रकाशित मिति

२०७६ माघ १ गते, बुधबार ०३:४८

काठमाडौँ, काठमाडौँ किङ्सबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेट सन्दीप लामिछानेले खेल्ने भएका छन् ।

National Life

गत सिजत ललितपुर प्याट्रीयट्सबाट खेलेका सन्दीपले यो सिजन काठमाडौंबाट खेल्ने भएको आयोजक ईपीएलले जनाएको छ । यस संकरणको ईपीएल चैत १ देखि १५ गतेसम्म हुनेछ ।

प्रतिकृया