• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

नेपाली धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले सामाजिक सद्भाव बढाएको छ: सभापति देउवा

प्रकाशित मिति

२०७६ माघ १ गते, बुधबार ११:५८

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सभापति शेरबाहदुर देउवाले नेपाली धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले सामाजिक सद्भाव वढाएको बताउनु भएको छ । माघेसङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

नेपाल प्राचीन कालदेखि विभिन्न जात, जातिहरुको बसोबासको संगम स्थल भएकाले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाँडपर्वहरुको आफ्नो बेग्लै विशेषता भएको माघेसङ्क्रान्ति आवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ ।

Kamana Sewa

प्रतिकृया