• ४ साउन २०८३, सोमबार
  • ७:१७ बेलुका

राष्ट्रपति भण्डारीद्धारा पृथ्वी जयन्तीको शुभकामना

प्रकाशित मिति

२०७६ पुष २७ गते, आईतवार ०१:३४

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले पृथ्वी जयन्तीका अवसरमा पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन व्यक्त गर्दै सम्पूर्ण नेपालीहरुमामा हार्दिक शुभकामना व्यक्त भएको हो ।

Kamana Sewa

प्रेस विज्ञप्ति

Classic Tech Desktop

प्रतिकृया