• २७ भदौ २०८३, शनिबार
  • ८ः४९ राती

लागू औषधसहित दुई जान पक्राउ

प्रकाशित मिति

२०७६ पुष २४ गते, बिहीबार १२:१८

काठमाडौँ, गोकर्णेश्वर नगरपालिका–८ बाट लागू औषध खैरो हेरोईनसहित दुई जान पक्राउ परेका छन् । लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले मंगलबार उनीलाई पक्राउ गरेको हो ।

National Life

पक्राउ पर्नेमा सोही स्थानका २० वर्षीय आशिष थापा रहेका छन् । थापालाई सोधपुछ गर्दा झापा कमल गाउँपालिका–५ घर भएका १९ वर्षीय ऋतुहाङ्ग लावतीलाई मनोहरा नगरपालिका–६ महाकांल पानीट्रयांकीबाट पक्राउ गरि खानतलसी गर्दा उनीसंग खैरो हेरोईन पाँच ग्राम र उनकै कोठाबाट खैरो हेरोईन दुई सय सोह्र ग्राम गरी दुई सय चौबीस ग्राम बरामद गरिएको व्यूरोले जनाएको छ ।

उनीहरु दुबै माथि लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भैरहेको व्युरोले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया