मलेसियामा कागजातविहीन नेपाली नागरिकलाई दूतावासमा नाम दर्ता गराउन आग्रह (सूचनासहित)
प्रकाशित मिति
२०७६ पुष १२ गते, शनिबार १२:५१
काठमाडौं, मलेसियामा अबैधानिकरुपमा रहेका आप्रवासीलाई घर फर्काउन अगष्ट १ देखि सुरु भएको ‘व्याक फर गुड’ कार्यक्रम डिसेम्बर ३१ मा सम्पन्न हुदै छ । सोही कार्यक्रममा अन्तर्गत मलेसियाको क्वालालम्पुर स्थित रहेको नेपाली राजदुताबासले काजजात विहिन भई मलेसिया बस्दै आएका नेपाली नागरिकलाई नेपाल फिर्ता हुने हवाई टिकट बुझाई आफ्नो नाम दर्ता गर्न अनुरोध गरेको छ । दूतावासले शनिबार सुचना जारी गर्दे डिसेम्बर २८ (पुस १३) सम्म हवाई टिकट बुझाएर नाम दर्ता गराउन अनुरोध गरेको छ ।
दुताबासका अनुसार मलेसियामा करिब ११ हजार नेपाली कामदार अवैध रुपमा बसेको अनुमान गरेको छ । हालसम्म सात हजार नेपाली नागरिक ‘व्याक फर गुड’ कार्यक्रममा सहभागी भई घर फर्काइसकेको दुताबासले जनाएको छ ।

Related
Recent News
- यी ६ लघुवित्तमाथि राष्ट्र बैंकको कारबाही
- एक सातामा १० विधेयक संसद्मा दर्ता
- सुनचाँदीको भाउ बढ्यो, सुन ३ लाख २ हजार ३०० रुपैयाँ
- सवारीसाधनको प्रदूषण परीक्षणमा कडाइ, हप्तामा पाँच दिन अनुगमन हुने
- काठमाडौँमा इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो इन्द्रध्वजसहितको लिङ्गो
- यस्तो छ आजको मौसम
- प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
- जेनजी शहीदकी आमाको संसद्मा भावुक सम्बोधन : ‘शहीदले न्याय पाए एक सेकेन्ड पनि पदमा बस्दिनँ’
- नेप्से ७ अंकले बढ्यो
- वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया