• २० भदौ २०८३, शनिबार
  • ५ः३७ बेलुका

पेस्तोलसहित एक जना पक्राउ

प्रकाशित मिति

२०७६ पुष ९ गते, बुधबार ०४:२७

काठमाडौँ, बालुवाखानीबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन् । मंगलबार रामेछापको मन्थली नगरपालिका–१३ का ३५ वर्षीय रोशन बर्देवा पक्राउ परेको महानगरीय अपराध महाशाखा काठमाडौँले जनाएको छ ।

National Life

चुनीखेलमा बस्दै आएका बर्देवा भगौडा सेना रहेको महाशाखाकाले जनाएको छ । पक्राउ परेका बर्देवामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया