• २९ भदौ २०८३, सोमबार
  • ८ः३२ बिहान

पीपीएलः विराटनगर टाईटन्स र धनगढी ब्लुजबीच प्रतिस्पर्धा

प्रकाशित मिति

२०७६ मंसिर ३० गते, सोमबार ११:४१

पोखरा, दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा सोमबार दुई खेल हुँदैछ । पहिलो खेलमा विराटनगर टाईटन्स र धनगढी ब्लुज तथा दोस्रो खेलमा काठमाडौं गोल्डेन र बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा हुनेछ ।

National Life

पोखरा रंगशालामा हुने पहिलो खेल विराटनगर र धनगढीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा बुटवलले काठमाडौंसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिकृया