शरीरमा आगो लगाएर उपचार विधि
प्रकाशित मिति
२०७६ मंसिर २९ गते, आईतवार ०२:४०
एजेन्सी, आधुनिक युगमा विज्ञान र प्राविधिको युग हो । यस युगमा उपाचरका अनेकौ प्राविधिहरु आइसकेका छन् । जस मध्ये चीनले अन्य राष्ट्रको तुलनामा विकसित र प्रविधिमा निकै नै अगाडी फड्को मारिसकेको छ । त्यसैगरी चिनमा बिरामीको उपचार गर्ने अचम्मको विधि आएको छ । जुन प्राविधिमा अनौठो तरिकामा मानिसको शरीरमाथि आगो लगाएर उपचार विधि प्रयोग गरिन्छ । महिलामा हुने बाँझोपन, क्यान्सर, तनाव र डिप्रेशन जस्ता रोगलाई हटाउनको लागी यो अनौठोको विधि प्रयोगमा ल्याउने गरेको छ ।
यो विधि सय वर्षदेखि गरिदै आएको छ र मानिसहरुको रोग निको भएको छ । यसको भिडियो सामाजीक संजालमा भाइरल भइरहेको छ । यस उपचार विधीमा बिरामीलाई जडबिुटिको लेप लगाइन्छ । लेप लगाएपछि तौलियाले ढाकेर पानीर अल्कोहल छरिन्छ । अल्कोहल छर्कीएपछि आगो लगाइन्छ । जडीबुटिको लेपले गर्मीको बिरामलिाई राहत मिल्छ । चिनमा भने चिसोमा लेप लगाइन्छ । शरीरमा चीसो र गर्मीकोबीच तालमेल मिलाएर शरीर माथी तातो बनाई शरीर भित्रको चिसो निकाल्ने गर्छ ।





प्रतिकृया