• ४ साउन २०८३, सोमबार
  • ७:०८ बेलुका

नेकपाको स्थायी समितिको बैठक बस्दै

प्रकाशित मिति

२०७६ मंसिर २९ गते, आईतवार ०२:२०

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षता गर्नु भएको छ।

अर्का अध्यक्ष केपी शर्मा ओली भने बैठकमा अनुपस्थित् रहनुभएको छ । आजको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेश गर्दै हुनुहुन्छ । उक्त प्रस्तावबारे विहान बसेको सचिवालय बैठकमा समेत छलफल भएको थियो ।

Kamana Sewa

प्रतिकृया