• २९ भदौ २०८३, सोमबार
  • ४ः३१ बिहान

लागूऔषध चरेससहित एकजना पक्राउ

प्रकाशित मिति

२०७६ मंसिर २४ गते, मंगलवार ०४:४२

वीरगञ्ज, वीरगञ्जबाट लागूऔषध चरेससहित एकजना पक्राउ परेका छन् । बैठा जीतपुरतर्फबाट वीरगञ्जतिर साइकलमा आउँदै गर्दा चरेशसहित वीरगञ्ज १९ का ६० वर्षीय रामबालक बैठा पक्राउ परेका हुन् । उनको साथबाट ११ किलो ८ सय ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

National Life

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

प्रतिकृया