• ३१ भदौ २०८३, बुधबार
  • ४ः४९ बेलुका

नेकपाको सचिवालय बैठक सोमबार बस्ने

प्रकाशित मिति

२०७६ मंसिर २२ गते, आईतवार ०४:३९

नेकपाको सचिवालय बैठक सोमबार बस्ने

काठमाडौ‌ँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार बस्ने भएको छ । सोमबार बैंठक बस्नका लागि आज अध्यक्ष पुष्पकमल दाहालले मुख्य नेताहरुसँगको छलफललाई तीव्रता दिनुभएको छ ।

National Life

दाहालको सचिवालयका अनुसार खुमलटार निवासमा दाहालले वरिष्ठ नेता माधव नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल लगायतसँग परामर्श गरिएको जनाएइको छ । सोमबार बस्ने बैठकले स्थायी समितिको बैठक बोलाउने र केन्द्रीय समितिको मिति तय गर्ने तयारी रहेको बुझिइएको छ ।

प्रतिकृया