• ७ असोज २०८३, बुधबार
  • १२ः१४ दिउँसो

शुक्रबार सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ मंसिर २० गते, शुक्रबार १२:५६

सुनचाँदीको मूल्य

शुक्रबार सुनचाँदीको मूल्य

काठमाडौँ, शुक्रबार सुनको मूल्यमा घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा ३ सयले घटेर छापावाला सुन ७१ हजार ७ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

त्यस्तै, चाँदी आज स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया