• ७ असोज २०८३, बुधबार
  • १०ः१७ बिहान

मन्त्री खतिवडाद्वारा बिग मर्जरको औपचारिक सुरुवात

प्रकाशित मिति

२०७६ मंसिर २० गते, शुक्रबार १२:२८

काठमाडौँ, अर्थ मन्त्री युवराज खतिवडाले बिग मर्जरको औपचारिक सुरुवात गर्नुभएको छ ।

National Life

शुक्रबार बिहान काठमाडौँमा आयोजित एक कार्यक्रमबीच मन्त्री खतिवडाले ‘क’ वर्गका दुई बैंकहरु ग्लोबल आईएमई र जनता बैंक नेपाल गाभिएको घोषणा गरेर बिग मर्जर सुरुवात गर्नुभएको छ । राष्ट्र बैंकले ठूला बैंक धेरै भएको भन्दै गाभ्ने नीति लिएको छ । योसँगै बिग मर्जरको औपचारिक सुरुवात भएको छ ।

प्रतिकृया