• १ असोज २०८३, बिहीबार
  • ४ः१० बिहान

भक्तपुर क्षेत्र नं १ मा यसरी हुदैछ मतदान (फोटोफिचर)

प्रकाशित मिति

२०७६ मंसिर १४ गते, शनिबार ११:०३

भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेश सभा सदस्यका लागि आज चुनाव हुदैछ । विहान ७ बजेदेखि मतदाताले आफ्नो मतदान गर्दे छन् । २०७४ सालमा भएको निर्वाचनमा तत्कालिन एमालेबाट निर्वाचित हरिशरण लामिछानको निधन भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

National Life

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया