कास्कीमा वडा अध्यक्षको घरमा बम विस्फोट
प्रकाशित मिति
२०७६ मंसिर ९ गते, सोमबार १०:०१
कास्की, उपनिर्वाचन नजिकिँदै गर्दा कास्कीमा वडा अध्यक्षको घरमा बम विस्फोट भएको छ । सोमबार राती २ बजेर ४५ मिनेटमा पोखरा महानगरपालिका वडा– ३३ का अध्यक्ष शिव आचार्यको घरमा बम विस्फोट भएको हो ।
बम विस्फोटबाट घरमा पार्किङ गरेर राखेको गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो। वडा–३३ अध्यक्ष आचार्यको पोखरा महानगरपालिका १७ बिरौटास्थित घरमा पार्किङ गरेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा अज्ञात समुहले विस्फोट गराएको हो।
घर परिसरमा बम पड्किएर गाडी क्षतिग्रस्त भएको वडाअध्यक्ष आचार्यको पारिवारिक स्रोतले पनि पुष्टि गरेको छ। विस्फोटबाट भएको क्षति विवरण खुलेको छैन। घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Recent News
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया