• १ असोज २०८३, बिहीबार
  • १२ः१६ राती

पूर्वाधार विकासमा जुन गतिमा काम भइरहेको छ, त्यो पर्याप्त भएको छैन : नवनियुक्त भौतिक पूर्वाधारमन्त्री नेम्वाङ

प्रकाशित मिति

२०७६ मंसिर ५ गते, बिहीबार ०४:५७

काठमाडौँ, नवनियुक्ति भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले काठमाडौँ उपत्यकाको सडकको अवस्थाबारे आफूलाई थाहा भएको बताउनुभएको छ ।

National Life

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नवनियुक्त मन्त्री नेम्वाङले भन्नुभयो, ‘नागरिकको हैसियतले काठमाडौँ उपत्यका र देशभरको सडक देखेको छु ।, पूर्वाधार विकासमा जुन गतिमा काम भइरहेको छ, त्यो पर्याप्त भएको छैन । सडक, रेल, पानीजहाज लगायतका पूर्वाधारका क्षेत्रमा काम गर्न प्रशासनिक, नीतिगत सुधार गर्नुपर्ने भए गरेर पनि कामलाई गति दिनेछु ।’

बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा पाँचथरका सांसद नेम्वाङले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका उहाँले बिहीबार विहान सपथ लिइ सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार सम्हानुभएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया