• २४ भदौ २०८३, बुधबार
  • १ः४६ दिउँसो

जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जाको माग राख्दै, अध्यक्ष डा.भट्टराई धर्नामा

प्रकाशित मिति

२०७६ मंसिर ५ गते, बिहीबार ०२:५८

काठमाडौं, सत्तारुढ दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई बिहानै जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्नु भएको छ । बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा तोक्न माग गर्दै भट्टराई विहीबार गोरखा जिल्ला प्रशासन कार्यालयमा धर्नामा बस्नुभएको हो ।

National Life

भट्टराईले ट्वीटर मार्फत धर्ना बसेको जानकारी गराउनु भएको छ । बूढीगण्डकी प्रभावित गोरखातर्फ आरूघाट, आर्खेत र धादिङतर्फ खहरेका बासिन्दा, जनप्रतिनिधिलगायत बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिन पुगेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया