• २७ भदौ २०८३, शनिबार
  • १२ः२३ राती

मैत्रीपूर्ण भलिबलः आज नेपाल र भारतबीच खेल हुने

प्रकाशित मिति

२०७६ कार्तिक २७ गते, बुधबार ०२:२३

काठमाडौँ, पहिलो मैत्रीपूर्ण भलिबलमा बुधबार नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले भारतको राष्ट्रिय टिमसँग भिड्दै छ । वैदेशिक प्रशिक्षणका लागि भारतमा रहेको नेपाली टिमले बैंगलोरस्थित साउदर्न साई कभर्डहलमा साँझ ५ बजेपछि खेल्ने छ ।

National Life

नेपालले दोस्रो खेल कात्तिक २९ र तेस्रो खेल मंसिर २ गते खेल्नेछ ।

प्रतिकृया