• ४ साउन २०८३, सोमबार
  • ७:२२ बेलुका

प्रतिनिधिसभा र प्रदेशसभा उम्मेद्वारको अन्तिम नामावली आजै

प्रकाशित मिति

२०७६ कार्तिक २४ गते, आईतवार ०१:१७

काठमाडौं, निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि उम्मेद्वारको अन्तिम नामावली आइतबार प्रकाशन गर्ने भएको छ ।

निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको विरोधमा कतै उजुरी नपरेकाले हिजो शनिबार उम्मेदवारको नामावली प्रकाशन गरिएको थियो । आज अन्तिम अवस्थासम्म उजुरी नपरे आजै अन्तिम नामावली प्रकाशन गरिने छ ।

Kamana Sewa

प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानमा मंसिर १४ हुने उपनिर्वाचनका लागि आयोगले शुक्रवार उम्मेदवारी मनोनयन दर्ता गराएको थियो ।

Classic Tech Desktop

प्रतिकृया