• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

भक्तपुरमा नेमकिका उम्मेदवार लवजुद्धारा मनोनयन दर्ता

प्रकाशित मिति

२०७६ कार्तिक २१ गते, बिहीबार ०५:२९

भक्तपुर, आगामी मंसिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेश सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीले पार्टी सचिव एवं सांसद प्रेम सुवाल लगायतको नेतृत्वमा नेमकिपाको तर्फबाट निरज लवजूले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

२०७४ सालमा भएको निर्वाचनमा तत्कालिन एमालेबाट निर्वाचित हरिशरण लामिछानको निधन भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

Kamana Sewa

प्रतिकृया