• २८ भदौ २०८३, आइतबार
  • ३ः१४ दिउँसो

भक्तपुरमा काँग्रेसका उम्मेदवार भँडेलद्धारा मनोनयन दर्ता

प्रकाशित मिति

२०७६ कार्तिक २१ गते, बिहीबार ०५:१९

भक्तपुर, आगामी मंसिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेश सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि काँग्रेसको तर्फबाट कृष्णलाल भँडेलले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

National Life

काँग्रेसको केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एवं पूर्व संचार मन्त्री मोहन बहादुर बस्नेत, जिल्ला सभापति दुर्लभ थापा सहितको नेतृत्वमा नेपाली काँग्रेस पूर्व क्षेत्रीय सभापति भँडेलले काँग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
२०७४ सालमा भएको निर्वाचनमा तत्कालिन एमालेबाट निर्वाचित हरिशरण लामिछानको निधन भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया