• २ असोज २०८३, शुक्रबार
  • ४ः५९ बिहान

नेकपाको सचिवालय बैठकद्धारा सातवटै प्रदेशमा प्रदेश प्रमुखहरुको नाम सिफारिस

प्रकाशित मिति

२०७६ कार्तिक १८ गते, सोमबार ०४:३३

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको सोमबार बसेको बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ ।

National Life

नेकपाले सिफारिश गरेको नाममा अमिक शेरचन, सोमनाथ अधिकारी (प्यासी), धर्मनाथ यादव, तिलक परियार, विष्णु प्रसाई, गोविन्द कलौनी र शर्मिला त्रिपाठी रहेका छन् ।

प्रतिकृया