• २२ भदौ २०८३, सोमबार
  • २ः३५ दिउँसो

डोजरले महिला हुत्याउने चालकलाई ज्यान मार्ने उद्योगमा मुद्दा

प्रकाशित मिति

२०७६ कार्तिक ६ गते, बुधबार १०:२४

बैतडी, बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ मा डोजरले महिला हुत्याउने चालक विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।

National Life

स्थानीय गौरी जोशीलाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक किशोर बोहराविरुद्ध मंगलबार नै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको जिल्ला प्रहरीले बताएको छ । अन्नपूर्ण पोस्टबाट साभार

प्रतिकृया