• २४ भदौ २०८३, बुधबार
  • ३ः२१ दिउँसो

‘वुमन अफ दि इयर २०१९ ’ को उपाधी आलियालाई

प्रकाशित मिति

२०७६ कार्तिक ४ गते, सोमबार ०१:१२

बलिउड अभिनेत्री आलिया भट्ट भोगिउ इन्डिया म्यागजिनमा देखा परेकी छिन् । आलियाले उक्त म्यागजिनमा भएको आफ्नो तस्विरलाई ट्वीटरमार्फत सर्वाजनिक गरेकी छिन् ।

National Life

आलियाले पानीभित्र बसेर तस्विर खिचाएकी छिन् । तस्विरमा उनलाई पहेलो हरियो (सुगा रङ्ग)को पहिरनमा देख्न सकिन्छ । आलियाले भोगिउ वुमन अफ दि इयर २०१९ को उपाधि पाएकी छिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया