• २४ भदौ २०८३, बुधबार
  • ५ः४६ बिहान

युरोकप छनोटमा विश्व विजेता फ्रान्स बराबरीमा

प्रकाशित मिति

२०७६ आश्विन २८ गते, मंगलवार १२:०५

काठमाडौं , सोमबार राति समूह ‘एच’ को खेलमा टर्कीले फ्रान्सकै घरेलु मैदानमा १–१ को बराबरीमा रोकिएको हो ।

National Life

टर्कीका लागि केन एहानले एक गोल गरे भने फ्रान्सका लागि ओलिभर जिरुउडले एक गोल गरे ।

खेलको ७६ औं मिनेटमा जिरुउडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा टर्कीका एहानले गोल गर्दै खेल बराबरीमा ल्याए ।

Classic Tech Mobile
Classic Tech Desktop

बराबरीसँगै फ्रान्स ८ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान १९ अंक रहेपनि टर्की गोल अन्तरमा शीर्षस्थानमा छ ।

यही समूहको अर्को खेलमा आइसल्यान्डले एन्डोरालाई २–० ले तथा अल्वानियाले माल्दोभालाई ४–० ले पराजित गरेको छ

प्रतिकृया