कामका लागि खाडी जान नपर्ने प्रधानमन्त्री ओलीको भनाई
प्रकाशित मिति
२०७६ आश्विन १७ गते, शुक्रबार ०९:४२
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही पनि कामका लागि खाडी मुलुक जानु नपर्ने बताउनु भएको छ। प्रधानमन्त्री ओलीले विकास निर्माणका कामले तीव्रता पाएको बताउँदै सरकार रोजगारी सिर्जना गर्ने तिर अघि बढेको दाबी गर्नुभयो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरीको संघर्ष र रचनामा आधारित गीति भिडियोको प्रधानमन्त्री निवास बालुवाटारमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो अब कामका लागि कोही नेपाली खाडी र वा विदेश जानु पर्दैन ।’ उहाले यूवाहरुलाई विदेश जाने मनस्थिति छाडेर देशमै केही गर्न आहवान गर्नुभयो । उहाले चीन र भारतसँगको रेलसम्पर्क पनि जोडिने विश्वास व्यक्त गर्नुभयो ।


Related
Recent News
- रसुवा बाढीपछि बीमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी
- रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित
- भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख रुपैयाँ सहयोग
- नेप्से १५ अंकले बढ्यो, कारोबार पौने ३ अर्ब
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
- रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन जारी
- यस्तो छ भोटेकोशी बाढीपछि सरकारले गरेका कामबारे संसद्लाई प्रधानमन्त्रीको ब्रिफिङ
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ





प्रतिकृया