• १ असोज २०८३, बिहीबार
  • ४ः२७ बिहान

अमेरिकाको आप्रवासी ऐन इमिग्रेसन एण्ड नेशनालिटी एक्टको व्यवस्था अनुसार डिभीमार्फत

प्रकाशित मिति

२०७६ आश्विन १५ गते, बुधबार ११:२१

भक्तपुर , सन् २०२१ को लागि डाइभर्सिटी भिसा डीभीको लागि आवेदन खुल्ला भएको छ ।
अमेरिकाको आप्रवासी ऐन इमिग्रेसन एण्ड नेशनालिटी एक्टको व्यवस्था अनुसार डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा उल्लेख गरेको छ।

National Life

 

Classic Tech Mobile
Classic Tech Desktop

 

यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर र पासपोर्टको म्याद अवधि उल्लेख गनुपर्ने नयाँ व्यवस्था लागू भएको छ । तर डिपेन्टेन्टमा जानेका लागि भने उक्त नियम लागू हुने छैन् । आवेदन फराम अगष्ट २ देखि नोभेम्बर ५ सम्म आनलाइनमार्फत भर्न सकिने छ ।

प्रतिकृया