• २२ भदौ २०८३, सोमबार
  • २ः३४ दिउँसो

‘मिस भक्तपुर २०७६’ की बिजेता दिपशिखा चन्दलाई आदर्श जनप्रेमी कलेजद्धारा सम्मानित

प्रकाशित मिति

२०७६ आश्विन १२ गते, आईतवार ०२:१०

भक्तपुर, ‘मिस भक्तपुर २०७६’की बिजेता दिपशिखा चन्दलाई आदर्श जनप्रेमी कलेजका प्रिन्सीपल निलेश आचार्यले शुभकामना सहित सम्मान गर्नू भएको छ । त्यस्तै गरी कार्यक्रमका प्रमुख अतिथि भक्तपुुर प्याव्सनका अध्यक्ष चन्द्र अधिकारीले बधाई तथा शुभकामना दिनुभएको छ । सुर्यविनायकमा रहेको यो.यो बैंकेटमा उक्त कार्यक्रम भएको थियो ।

National Life

बिजेता चन्दको बैताडी जिल्ला दशर्थ नगरपािलिका वडा नं ४ जन्म स्थान रहेको हाल भक्तपुर जिल्ला कौशलटारमा चन्दको बसाई रहेको छ । बुबा केशव चन्द आमा माया चन्दको सन्तानको रुपमा जन्मिएकी चन्दले ‘मिस भक्तपुर २०७६’ को बिजेता हुन पाउँदा आफुलाई निकै खुशी लागेको र त्यति मात्र नभई आफ्रनो घर परिवारले समेत सबैतिरबाट धेरै सम्मान तथा प्रशंसा पाउँदा आफुलाई धेरै खुशी लागेको बताउनु भएको छ ।

Classic Tech Desktop

१४ जान प्रतिस्प्रधीहरु मध्ये म आफै बिजेता हुन्छुु भन्ने आत्म विश्वास लागेको थियो चन्द बताउनु हुन्छ, ‘आर्दश जनप्रेमी कलेजमा +2 Science विषय लिएर अध्ययन गदै आएको छु ,जनप्रेमी कलेज एक कलेज मात्र नभई आफ्नै घर जस्तै लाग्दछ यहाँ पढाउने सर मिसहरु अभिभावक जस्तै हुनुहुन्छ ।’

‘मिस भक्तपुर २०७६’ को बिजेता भए प्रस्चात चन्दले धेरै पुरस्कार पाउनु भएको छ । होण्डा कम्पनीको तर्फबाट स्कुटीका साथै अन्य धेरै पुरस्ककारहरु पाएको चन्द बताउनुहुन्छ, ‘सामाजिक क्षेत्रमा निकै रुचि रहेको छ मेरो र म भविश्यमा समाजकालागि केही गर्नेछु । सबै जना ज–जस्ले मलाई बिजेता बनाउन निकै मेहनेत गर्नूभयो उहाँहरुप्रति धेरै हार्दिक कृर्तज्ञता प्रकट गर्न चाहान्छु विषेश आभार आदर्श जनप्रेमी कलेज परिवारलाई दिन चाहान्छु । ’

 

MVI_9955

 

प्रतिकृया