• २२ भदौ २०८३, सोमबार
  • ३ः११ दिउँसो

आज सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ आश्विन १२ गते, आईतवार १२:०१

काठमाडौँ, आइतबार आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

त्यस्तै आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया