• २३ भदौ २०८३, मंगलबार
  • ६ः०६ बिहान

आइतबारको मौसम

प्रकाशित मिति

२०७६ आश्विन १२ गते, आईतवार १०:१४

काठमाडौँ, आइतबार दिउँसो काठमाडौँ उपत्यकालगायत देशभर मौसम बदली रहने छ । आज देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने छ ।

National Life

पूर्व र मध्यका थोरै स्थानहरुमा मेघगर्जनसहित चट्याङपर्ने सम्भावना रहेको र पूर्व र मध्यका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र राति देशभरी सामान्यदेखि पूर्णतया बदली रहने र देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशनखाले जनाएको छ ।

प्रतिकृया