लता मंगेशकरको आज ९० औँ जन्मदिन
प्रकाशित मिति
२०७६ आश्विन ११ गते, शनिबार ०३:०१
काठमाण्डौ, लता मंगेशकर ९० वर्ष पुग्नु भएको छ । उहाँ २८ अक्टोबर सन् १९२९ मा जन्मिनु र्भको हो । हिन्दीलगायत विभिन्न भाषामा गीत गायकी लता सँसारकै लोकप्रीय गायिकामा पर्नु हुन्छ । ९० वर्ष पुग्दा पनि लताको आवाजमा कुनै परक परेको छैन ।उहाँको सदावहार आवाजका कारण वैज्ञानिकहरु पनि छक्क परेका छन् ।

हजारौं गीत गाइसकेकी लता सामाजिक सञ्जालमा उत्तिकै सक्रिय हुनु हुन्छ। लता भारतभित्र सबैभन्दा सम्मानित महिलामा पर्नुहुन्छ ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया